Logo

Tag: महाकाली नदी

महाकालीमा जलयात्रा शुरु

बैतडी, चैत १० । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङं) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको

विस्तृत पढ्नुहोस
महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

कञ्चनपुर, २८ माघ । महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार गरेको छ । भिमदत्त नगरपालिका–१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको हो

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

दार्चुला, २० माघ: भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी

महाकाली नदीमा चार लेनको पुल

काठमाडौं, माघ ७ । सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाः सन्धि पारित भएको २५ वर्षसम्म पनि अन्योलमै

काठमाडौं, पुस ३ । नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई छुट्याएर बगेको महाकाली नदीको खण्डमा ३१५ मिटर अग्लो बाँध बनाएर जलविद्युत्, सिँचाइ र बाढी नियन्त्रणको फाइदा लिन एकीकृत महाकाली सन्धि अन्तर्गत

पञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशक

महेन्द्रनगर, कार्तिक १७ । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो ।

नेपाल-भारतबीच अर्को आइसब्रेकः पञ्चेश्वर परियोजनाबारे छलफल

काठमाडौं, २ भाद्र । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणबारे छलफल भएको छ । दुई देशबीच लामो समययता अगाडि बढ्न नसकेको परियोजनाबारे हिजो

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

अमरगढी, ३० साउन: महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका

महाकालीमा पानीको बहाव बर्षकै उच्च

कञ्चनपुर, साउन १५ । मंगलबारदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ।

नदी कटान रोक्न उच्च क्रियाशीलता

काठमाडौँ, १५ असार । नदीको बहाव बढेसँगै तराईको जनजीवनमा बाढी र डुबानको त्रास बढ्न थालेको छ । बाढीका कारण नदीमा कटान बढेपछि तत्काल मर्मतका लागि नेपाल सरकारले उच्च चासोसँगै क्रियाशीलता देखाएको

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

बैतडी, १२ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्र पठाएर असार १५ गते राति १२

महाकाली नदीमा एक महिला बेपत्ता

दार्चुला, ४ जेठ : महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएकी छिन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन्