Logo

Tag: महानगरीय ट्राफिक प्रहरी महाशाखा

पशुपति जाँदै हुनुहुन्छ ? आज यी स्थानमा गाडी चलाउन नपाईने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिको अवसरमा आज गौशाला स्थित पाशुपत क्षेत्रमा दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने

विस्तृत पढ्नुहोस
पशुपति जाँदै हुनुहुन्छ? कहाँ–कहाँ छ पार्किङको सुविधा

काठमाडौं, फागुन १७ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक योजना बनाएको छ

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा

काठमाडौँ, १० माघ: काठमाडौँको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

काठमाडौं, मङ्सिर १३ । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं, १२ मङ्सिर: महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ । महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित

६४ प्रहरीलाई दिइयो ट्राफिक नियन्त्रण तालिम

काठमाडौं,२८ कात्तिक। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित ट्राफिक नियन्त्रण तालिम

हराएका सवारी साधनहरु सवारी धनीलाई बुझाउँदै ट्राफिक(फोटोफिचर)

काठमाडौँ, १२ कात्तिक । विभिन्न समयमा फरक स्थानबाट हराएका दुई पाँग्रे सवारी साधनहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीहरुलाई बुझाएको छ ।  ट्राफिक प्रहरी महाशाखााले उपत्यकाको विभिन्न स्थानबाट हराएका दुई

तीन दिनमा दुई लाख यात्रु बाहिरिए

काठमाडौं, असोज २४ । नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको

अव स्पष्ट नम्बरप्लेट नदेखिए कारवाही

काठमाडौं, असोज २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ । दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट

चोरी भएका २१ ओटा सवारीसाधन बुझाउँदै ट्राफिक प्रहरी(फोटोफिचर)

काठमाडौँ, १९ असोज। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कुटर सवारी धनीलाई बुझाएको छ। आज (मंगलबार) काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका

बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रु धेरै

काठमाडौं, असोज १७ । यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौँ, १७ भदौ: काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको