काठमाडौं, २९ चैत । मुलुकको आर्थिक अनुशासन ध्वस्त देखिएको छ । महालेखा परीक्षक कार्यालयका अनुसार सार्वजनिक प्रशासन क्षेत्रको आर्थिक अनुशासन अराजकतातर्फ जान थालेको देखिन्छ ।