काठमाडौं, १२ चैत्र । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले चीनसँग समस्या छ भनेर कसैले भन्यो र देखाउने कोशिस गर्यो भने त्यो गलत हुने बताएका छन्