Logo

Tag: महोत्तरी

बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, ९ मङ्सिर । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला

विस्तृत पढ्नुहोस
महोत्तरीमा कृषि ज्ञान केन्द्र स्थापना, किसान उत्साहित

महोत्तरी, कार्तिक १३ । आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् । बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि

बाँदरका लागि वनमै फलफूल रोपण

महोत्तरी, असोज १३ । बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१

नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, १६ भाद्र । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरी जिल्लाको मनरा सिश्वा नगरपालिका ४ का ३५ बर्षीय एक हेल्थ असिस्टेन्ट एचए को मृत्यु

सञ्चालन भएनन् महोत्तरीका अवरुद्ध सडकखण्ड

जलेश्वर, १३ साउन: लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा

बाढीले जीवनसाथी खोस्यो, घरमा खाने अन्न छैन

महोत्तरी, १२ साउन । प्राकृतिक विपद् पनि कति निर्दयी पीडामाथि नै पीडा थपिदिन्छ। प्राकृतिक प्रकोपले पनि गरिबलाई नै रुवाउँछ। बाढी आउँछ, गरिबकै घर बगाउँछ। उसैको ज्यान लिन्छ। शीतलहरले दिनदुःखीलाई नै

बाढीले बेपत्ता वीरेन्द्रको शव भेटियो

महोत्तरी, ७ साउन । रातु खोलाको बाढीमा बेपत्ता भएका महोत्तरी भंगहा ६ सग्रामपुरका वीरेन्द्र कापरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीका अनुसार कापरको शव साँझ साँढे

५ सय सवारी साधन नियन्त्रणमा

महोत्तरी, १३ चैत्र । महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक

कतार एयरवेजबाट आएका पाँच जना महोत्तरी बासी क्वारेन्टाइनमा

काठमाडौ, १२ चैत्र । गत शुक्रबार चैत– ७ गते कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको

कोभिड–१९ : महोत्तरीका सीमानाका बन्द

महोत्तरी, ९ चैत : कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख

महिलाको शङ्कास्पद शव, घरैमा भेटियो

काठमाडौ, फागुन २० । महोत्तरीको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । राकेश झाकी पत्नी कञ्चन आज बिहान आफ्नै

डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै

‘काठमाडौ, फागुन २० । होरी फागु पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन्

Screenshot