Logo

Tag: माओवादी

माओवादीजति उदारवादी यो संसारमा कोही पनि छैन : दिपशिखा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ श्रावण । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले माओवादी जति उदारवादी संसारमा कोही नभएको दाबी गरेका छन्। बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं, १२ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सरेको छ। असार २३ लागि बोलाईएको बैठक प्रदेशहरूमा बजेट अधिवेशन र असार मसान्त लागेकोले बैठक सरेको हो। अर्को बैठक साउन

माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक सिंहदरबारमा

काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक सिंहदरबारमा बसेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बेलुका पार्टी पदाधिकारी बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्ड,

माओवादी अब जनयुद्धको विरासतले मात्रै चल्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ७ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अब जनयुद्धको विरासतले मात्रै नचल्ने बताएका छन्। मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री

शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

रमेश लम्साल । काठमाडौं २८ फागुन । जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई टुक्र्याएर हेर्न नहुनेमा जोड दिएका

‘शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन माओवादीले पौडेललाई राष्ट्रपति बनाउँछ’

काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगामी राष्ट्रपति निर्वाचनमा निर्वाचित गराउने बताएका छन्।

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं, २६ माघ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। पार्टीको केन्द्रीय कमिटीले पूर्णतापाएपछि पहिलो बैठक आज बेलुका ५ बजे बस्नेतय भएको छ। बैठक भर्चुअल बस्ने र स्थायी

माओवादी केन्द्रको निर्णय : निर्वाचनमा अन्तर्घातदेखि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिसम्म

काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र)को आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। स्थायी कमिटीको बैठकमा गत स्थानीय, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनदेखि हुँदै गरेको

माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं, २१ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरु भएको छ। बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो। आजको बैठकले राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १९ माघ। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। बुधबार बस्ने भनिएको बैठक कार्यब्यस्तताले आजका लागि सारिएको थियो। आजको बैठकबाट

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ। बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक

माओवादी कार्यविभाजनको निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षलाई

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र)को सांगठनिक कार्यविभाजनको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिने निर्णय भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले पार्टीभित्रको सांगठनिक कार्यविभाजनको जिम्मा