Logo

Tag: माओवादी

माओवादी द्वन्द्वकालका बम अझै भेटिदै, सर्वसाधारण असुरक्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । माओवादी शान्ति प्रक्रियामा आएको १५ वर्ष पूरा भइसकेको छ । तैपनि, माओवादी द्वन्द्वको असरहरु समाजमा अझै देखिइरहेको छ । माओवादी द्वन्द्वकालका

विस्तृत पढ्नुहोस
माओवादीले पदाधिकारी चयन गर्ला त ?

काठमाडौं, २२ फागुन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए

एमसीसी अनुमोदनमा जाँदा माओवादी र नेकपा एस फुट्न सक्ने

काठमडौं, १५ फागुन । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कठिन

गठबन्धनको बैठकमा सहमति नभए माओवादी आजै सरकारबाट बाहिरिने

काठमाडौं, ५ फागुन । एमसीसीलाई लिएर सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको छ । यही अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ५ बजे बस्नेगरि गठबन्धनको निर्णायक बैठक बोलाएका छन् । तर,

मुक्तिनाथ हत्याको २० वर्ष, न्याय खोइ ?

काठमाडौं, ३ माघ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका थिए

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संघीय संसदको बैठक अवरोध गरेकोमा आपत्ति जनाएको छ । एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा

काँग्रेस र एमालेमा भन्दा माओवादी र राप्रपामा महिलालाई बढी अवसर

काठमाडौं, ८ पौष । देशका प्रमुख तीनवटा दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सकिएको छ । माओवादी राष्ट्रिय सम्मेलन गर्दैछ । त्यस अगाडि उसले प्रदेश तहसम्म

माओवादीबाट रोल्पालीलाई अवसर नै अवसर

काठमाडौं, २८ साउन । तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ताका रोल्पालाई मुख्य आधार नै बनाएको थियो । रोल्पामा माओवादीको निकै बलियो प्रभाव थियो । अझै पनि माओवादीको रोल्पा सबैभन्दा प्रभावशाली क्षेत्र हो

अझै पाएका छैनन् बाँदरमुढे घटनाका पीडितले न्याय

काठमाडौं, जेठ २३ । काठमाडौं सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले

नयाँ सत्ता गठबन्धन कसरतः कांग्रेस–माओवादी–जसपा सम्भावना बढी

काठमाडौं, चैत ६ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी

पूर्वराज्यमन्त्री जबेगु माओवादी परित्याग गरी एमाले प्रवेश

काठमाडौं, ४ चैत । पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश

माओवादीमा केन्द्रीय सदस्यको एमालेसँगको एकता गर्दाकै संख्या, ४ हजारबाट २ सयमा झार्ने निर्णय

काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) मा ४ हजार केन्द्रीय सदस्य थिए । नेकपा गठन भएपछि ती सदस्य सबै खारेज भई ६० र ४० को बाँडफाँडमा माओवादीबाट २ सय