काठमाडौ, बैशाख ११ । नेपाली चलचित्रका कलाकारहरुले मातातिर्थ औशीलाई (आमाको मुख हेर्ने दिन) आ–आफ्नो तरीकाले मनाएका छन् । उनीहरुले आमाको गुणगान गाएर लेखेका छन् ।