काठमाडौँ,२६ पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको बताएका छन् ।
काठमाडौँ,२५ पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता
काठमाडौं, पुस २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ
काठमाडौं, २३ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिलाई सही ठाउँमा ल्यानलाई आफूले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन
काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको प्रतिक्रिया
काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई
काठमाडौं,२० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै नेता, कार्यकर्ताका कारण राष्ट्रिय पार्टी बन्न नसकेको बाताएका छन् । बुधबार युवा संघ नेपालले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै
काठमाडौँ,१८ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा
काठमाडौं, १४ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अस्विकार गरेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन्
काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकता प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । एमाले नेतृत्व तहबाट नै मिलेर जान प्रस्ताव आएपछि
काठमाडौं, १० पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल सरकारमा सहभागी नहुने बताएका छन् । सत्ता गठबन्धन टुटेपछि माधव नेपालले पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
काठमाडौं, ६ पुष । रुघाखोकी र ज्वरोको कारण अस्पताल भर्ना भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्