काठमाडौं, १५ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको डेढ महिना नाघिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । प्रधानमन्त्री, ४
काठमाडौं, १४ भदौ । नेकपा एमाले फुटाउने तयारी गर्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बहुमत निर्वाचित पदाधिकारी र स्थायी कमिटी सदस्यको साथ थियो । तर, फुटाउँदा कसैको पनि साथ भएन । प्रतिनिधि
काठमाडौं, १४ भदौ । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा समस्या आएको छ । यसअघि बनिसकेको सहमति विपरित गठबन्धनका नेताहरुले बढी मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको हो ।
काठमाडौं, १४ भदौ । प्रधानमत्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । मन्त्रीमण्डललाई पूर्णता दिन सत्तारूढ गठबन्धनको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष
काठमाडौं, भदौ १४ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ। नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने
काठमाडौं, भदौ १४ । नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा विजयी बनाउन सत्ता गठबन्धनका नेताहरुले भित्री रुपमा साथ दिने भएका छन् । देउवालाई चुनाव जित्ने वातावरण निर्माणका लागि
काठमाडौं, १३ भदौ । पाँच दशक संघर्ष गरेर बनाएको नेकपा एमालेलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले किन फुटाए ? किन पार्टी विभाजनको कलंक बोक्न तयार भए ? यसबारे चासो भएपनि वास्तविकता खुल्न
काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । त्यस्तै, राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन भएका छन् । आज
काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् । पार्टीको संसदीय दलको आज (आइतबार) बसेको बैठकलाई
काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि पूर्वप्रधानमन्त्री झलनाथ खनाल फर्किएपछि सरकारमा जाने मन्त्री र राज्यमन्त्रीको टुंगो लगाउने भएका छन् । नेकपा एसको भागमा ५ मन्त्री
काठमाडौं, १३ भदौ । सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत