समाचार विश्लेषण । नेकपा एमालेको विधानको पूर्ण पालना हुन्थ्यो भने केपी शर्मा ओली, झलनाथ खनाल र बामदेव गौतम सल्लाहकार कमिटीमा सिमित हुन्थे । माधवकुमार नेपाल
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा
काठमाडौं, ३ भदौ । नेकपा एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षधर मानिएका दोस्रो पुस्ताका हस्तीहरु रोक्किए । नेपालले दर्ता गरेको नेकपा एमाले समाजवादी मा उनीहरुको नाम केन्द्रीय कमिटीमा देखिएन ।
काठमाडौं, २ भदौ । निर्वाचन आयोगमा नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथ दिन यी महिला अगाडि सरिन् । उनले नेता नेपालको हात नै समाएर
काठमाडौं, २ भदौ । नेकपा एमाले फुटाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पहिलो गाँसमै ढुङ्गा भएको छ । नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न पुगेका उनले किताब चिन्ह राख्न खोजे । तर,
काठमाडौं, २ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन् । गत वैशाख २७ गते तत्कालीन
काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) बनाउन माधवकुमार नेपाललाई पदाधिकारीमध्ये झलनाथ खनाल र बामदेव गौतमले मात्र साथ दिएका छन् । आज निर्वाचन आयोगमा दल दर्ताको
काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा
काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गर्न लागेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकटस्थ हस्तीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन् । ओलीले महत्वपूर्ण अवसर दिने प्रतिवद्धतासहित माधव नेपालको पक्षमा रहँदै
काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् । नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका
काठमाडौं, २ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री बने । उनलाई आएको प्रधानमन्त्री पद नै उनका लागि गतिलो अस्त्र बन्यो । यही पदले नेकपा एमाले र जनता
काठमाडौं, २ भदौ । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका