Logo

Tag: माधवकुमार नेपाल

नेकपाभित्र दुर्घटनाको खतरा, माधव नेपाललाई मनाएर सत्ता टिकाउने ओलीको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकटमा परेको छ । पार्टीभित्र र बाहिर उनी घेराबन्दीमा परेको निष्कर्ष उनकै निकटस्थले गरेका छन् ।

विस्तृत पढ्नुहोस
नेकपाको चिनियाँ कम्युनिस्ट पार्टीसँगको छलफलमा नेपाल र खनाल पक्ष किन गएनन्

काठमाडौं, ६ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र चिनियाँ कम्युनिस्ट पार्टीसँगको भिडियो कन्फरेन्समार्फत् भएको छलफलले नयाँ विवाद सतहमा ल्याएको छ । बैठकमा नेकपाको एउटा पक्ष सहभागी नभएपछि विवाद बाहिर आएको हो

ओली नेकपाभित्र घेराबन्दीमा, एमसीसीलाई अस्त्र बनाएर हटाउने सम्मको तयारी

काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटनाको खतरा बढेर गएको छ । यसपटक एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । यसैलाई अस्त्र बनाएर नेकपा अध्यक्ष समेत रहेका

ओली पेलेरै जाने रणनीतिमा, एमसीसीमा जर्बजस्ती बढे कारबाही गर्ने अर्को समुहको तयारी

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गराएरै छाड्ने रणनीति बनाएका छन् । त्यसका लागि उनले जुनसुकै मूल्य चुकाउनु परेपनि पछि नहट्ने

ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्यो यस्तो रणनीति

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ जेठमा संसदमा बोलेको बोली सुनेर उनका समर्थकहरुले हाँसी हाँसी बेन्च ठटाए । कोरोना भाइरसबारे ओलीले गगन थापाको प्रश्नमा दिएको जवाफको तारिफ

नेकपामा धाँजा फाट्यो, फुटको खतरा बढेपछि नेताहरु रणनीति बनाउँदै

काठमाडौं, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै हालतमा संसदबाट पारित गराएरै छाड्ने अडानमा । ओलीबाहेकका सचिवालयका

महाकाली सन्धीको पक्ष र विपक्षमा मतदान गर्ने तत्कालिन एमाले नेताहरुको अवस्था

काठमाडौं, १३ जेठ । भारतसँग २०५३ सालमा भएको महाकाली सन्धी तत्कालिन नेकपा एमाले फुटको कारण बनेको थियो । एउटा पक्षले महाकाली सन्धीलाई राष्ट्रहित भन्यो । अर्को पक्षले राष्ट्रघात भन्यो ।

विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गर्नुपर्छ : परराष्ट्र सम्बन्ध समिति

काठमाडौँ, ४ जेठ : सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध समितिका सदस्यहरुले भारतलगायत अन्य मुलुकमा अलपत्र परेका नेपालीलाई वर्गीकरण गरी चरणबद्धरूपमा उद्धार गरिनुपर्ने बताएका छन् । सिंहदरबारमा आज बसेको समितिको बैठकका सहभागी

भारतसँग अविलम्ब भिडियो कन्फरेन्समार्फत कुरा गर्नुपर्छ : माधव नेपाल

काठमाडौं, २९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमी मिचेर भारतले लिपुलेकमा चीनको मानसरोवर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै

नेपाली भूमिमा भारतले सडक बनाउनु आपत्तिजनकः नेता नेपाल

काठमाडौँ, २८ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त

सरकारले कोरोना भाइरसविरुद्ध चालेको कदम प्रभावकारी : नेता नेपाल

काठमाडौँ, २६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले राम्रो भूमिका खेलेको बताएका छन् । तराई विकास तथा

‘एक व्यक्ति एक पद’को एजेन्डाले ओली अप्ठ्यारोमा पर्न सक्ने

काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आजका लागि तय गरिएपनि अचानक स्थगित भएको छ । बैठक स्थगित गरिएको भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति