Logo

Tag: माधव नेपाल

माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न : आजको संसद् बैठकमा अनुपस्थित् हुने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ बैशाख । सामूहिक राजीनामा दिनेगरि छलफलमा जुटेका नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसदहरु अन्तिममा यो निर्णयबाट पछि हटेका छन् । सिंहदरबारमा बसेको

विस्तृत पढ्नुहोस
राजीनामा दिन रेडी अवस्थामा रहेका माधव नेपाललाई ओलीको अन्तिम आग्रह : आउनुस्, केही समस्या भए सँगै बसौं

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भन्दै हतारमा कुनै

माधव नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियो, आउला त सामूहिक राजीनामा ?

काठमाडौं, २७ बैशाख । पार्टी एकता कायम राख्नको लागि नेकपा (एमाले) माधव कुमार नेपाल पक्षले दिएको अल्टिमेटम सकिएको छ । हिजो राति अवरेसम्म माधव पक्षधर नेताहरुको सिंहदरबारमा बसेको बैठकले सहमतिको

माधव पक्षधर सांसदहरुको बैठक सम्पन्न, ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ

माधव नेपाल पक्षधर सांसदहरुले आज राजीनामा नदिने, भीम रावल भन्छन्–‘जुनसुकै बेला राजीनामा आउनसक्छ’

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आज नदिने भएका छन् । सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिमा भएको नेपाल पक्षधर सांसदहरुको छलफलबाट सांसदहरु बाहिरिएका

राजीनामा गर्न नहतारिन माधव नेपाललाई प्रदीप नेपालको सुझाव

काठमाडौं, २६ बैशाख । प्रदीप नेपालले माधव कुमार नेपाल पक्षलाई तत्काल सांसद पदबाट राजीनामा नदिनको लागि सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत नेता नेपालले राजीनामा गर्न नहतारिन आग्रह गरेका हुन् ।

पौडेल र नेम्वाङसँग माधव नेपालको प्रस्ताव : ओलीले अडान छोड्नुपर्छ, नत्र पार्टी बर्बाद हुन्छ

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को विभाजन रोक्नको लागि अन्तिम प्रयास भैरहेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिन सिंहदरबारस्थित् संसद् सचिवालयमा पुगेको बेला अध्यक्ष

माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङको सिंहदरबारमा वार्ता सुरु

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल आफू पक्षधर सांसदहरु लिएर राजीनामा दिन सिंहदरबार संसद सचिवालय गएपछि राजीनामा रोक्नको लागि अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु

माधव नेपालसँग विष्णु पौडेल र सुवास नेम्वाङ वार्ता गर्दै, त्यसपछि ओली–नेपाल भेटवार्ता

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक

माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिने कि नदिने भन्नेबारे अन्तिम निर्णय लिन सिंहदरबारमा भेला भएका छन् । एक सांसदले दिएको जानकारीअनुसार उनीहरु अहिले

कमिशन नमिलेका कारण मुलुकभित्र भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराध हो : माधव नेपाल

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिशन नमिलेको कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको बताएका छन् ।

माधव नेपालले आफू पक्षधर सबै सांसदलाई ३ बजे सिंहदरबार बोलाए, आजै राजीनामा

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल पक्षधर सांसदहरुले आज सामूहिक राजीनामा दिने भएका छन् । अहिले केही बेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी