संकट जीवनको साथी हो यो सबैको साथमा चलिरहन्छ । तर मानिसहरु संकटको नाम सुन्दा नै आत्तिने गर्छन् । संकटको आभास भएमा बच्नेको उपाय खोज्न थाल्छन्