काठमाडौं, २० साउन । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आजपनि विरोध तथा प्रदर्शन गरेको छ । उनीहरुले सम्पूर्ण किसान एक हुनुपर्ने बताएका छन्