Logo

मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २० साउन । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आजपनि विरोध तथा प्रदर्शन गरेको छ ।

उनीहरुले सम्पूर्ण किसान एक हुनुपर्ने बताएका छन् ।

उनीहरु आफूहरु अन्यायमा परेको भन्दै न्याय खोज्न काठमाडौं आएका हुन् ।

यसअघि पनि उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot