Logo

Tag: मिथिला क्षेत्र

दाजुभाइ,दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने सामाचखेवा पर्व आज समापन हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीप्रति प्रेम र समर्पण दर्शाउने पर्वका रूपमा मनाइने सामाचखेवा आज समापन हुँदैछ। कार्तिक शुक्ल पञ्चमीका दिन सुरु भएको यो पर्व

विस्तृत पढ्नुहोस
दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै

काठमाडौं, असोज २२ । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ

मिथिलामा मधुश्रावणी पर्वको रौनक

काठमाडौं । जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी, २ वैशाख । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आइतबार श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार

मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

महोत्तरी, २० भदौ । मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र (भदौ) कृष्ण अष्टमी तिथिमा यो पर्व मनाइने

मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी, कात्तिक १६ । महोत्तरी सहितका मिथिला क्षेत्रमा आज बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा अनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा

छठ पर्वको दोस्रो दिन आज खरना

काठमाडौं, कात्तिक १२ । तराईवासी नेपालीले ज्यादै महत्वका साथ मनाउने महान् छठपर्वको दोस्रो दिन आज खरना पर्व मनाउँदैछन् । पर्वको पहिलो दिन नहान–खान गरी शुद्ध भई व्रत बस्न सुरु गरेका

मिथिला क्षेत्रमा छठ पर्व सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, कात्तिक ११ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन्। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। ‘नहाय–खाय’

मिथिलामा छठपर्वको ‘खरना’ को तयारी

जनकपुर, कात्तिक २३ । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’

मिथिलामा छठको तयारी तीव्र

धनुषा, कार्तिक २१ । मिथिला क्षेत्रमा छठपर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई–मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा

मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी, कार्तिक २० । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड

मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी, २० कात्तिक । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड