एजेन्सी, ८ चैत्र । भारतीय चर्चित मोडल तथा कलाकार मिलिंद सोमन फिटनेसको कारण चर्चामा रहन्छन् । मिलिंद सधै आफुलाई फिट राख्ने कलाकार मध्येमा पर्छन् ।