काठमाडौं, ५ फागुन । डा.प्रसन्न झाको अगुवाईमा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व सब ईन्जिनियर दिवाकर झा र सामाजिक अभियन्ता मुकेश राय जनमत पार्टीमा प्रवेश गरेका छन् ।