काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ । प्रत्यक्षतर्फ शनिबार स्याङ्जा-२ को नतिजा आएको छ भने दोलखा र
काठमाडौं, मंसिर ११ । नेपालको संविधान, २०७२ ले अंगीकार गरेको संघीयताले २०७४ सालमा मूर्तरूप पायो। २०७४ मा तीन तह (स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा) को निर्वाचन भएपछि संघीयता कार्यान्वयनमा आयो। स्थानीय
वीरगञ्ज, वैशाख ३० । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले
मुगु, २ मंसिर । सदरमुकाम गमगढीस्थित तल्लो बजारमा बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगलागीबाट भएको क्षतिबारे जानकारी लिएका छन् । अग्निपीडितलाई राहत लिएर बुधबार सदरमुकाम गमगढीस्थित तल्लो बजार आगलागी
काठमाडौं, १० कात्तिक । बाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशको नयाँ सरकार गठनका लागि
कर्णाली, ११ फागुन: कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि
काठमाडौं, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर अब प्रदेश सरकारमा पनि परेको छ । २ नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको पद अहिले महासंकटमा परेको छ ।
काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी फुटको असर प्रदेशमा पनि देखिएको छ । नेकपाको मुख्यमन्त्रीहरु रहेका छ वटै प्रदेशमा अस्थिरताको सम्भावना बढेको छ । प्रदेशका ६ मध्ये कर्णाली र
काठमाडौं, ८ पुस । सत्तारुढ नेकपा विभाजनले सातै प्रदेशका सरकार धरापमा परेका छन् । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष
सुर्खेत, २६ असोज । आफ्नै दलका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही दलभित्रै अल्पमतमा परेका छन्। तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि शाही नेकपा संसदीय दलको
काठमाडौँ, ३१ जेठ । जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । यहाँको एक नगरपालिकासहित गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड
१९ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसका कारण निम्तिएको स्वास्थ्य सङ्कट र यसको प्रभावबारे जानकारी लिन भिडियो सम्मेलन गर्ने भएका छन् । उनले बिहिवार कोरोना