काठमाडौं, जेठ १४ । चितवन भरतपुर महानगरपलिका वडा नंम्बर २९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु