Logo

Tag: मुद्दाको सुनुवाइ

१५ महिनापछि प्रारम्भिक सुनुवाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ५ । सर्वोच्च अदालतमा दर्ता भएको १५ महिनापछि संवैधानिक निकायमा नियुक्त पदाधिकारीविरुद्धको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

काठमाडौं, जेठ २६ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज ९बुधबार० हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो।प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक

प्रधानन्यायाधीश जबरा अस्वस्थ, सुनुवाइ स्थगित

विराटनगर, जेठ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलासको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको इजलास स्थगित गरिएको हो ।

संवैधानिक इजलासमा सुनुवाइ आजबाट

काठमाडौं, जेठ १४ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने

सर्वोच्चद्वारा अनलाइनमार्फत मुद्दाको सुनुवाइ प्रक्रिया थालनी

काठमाडौं, बैशाख २३ । सर्वोच्च अदालतले मुद्दाको संख्या बढ्दै गएपछि अनलाइनमार्फत पनि सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले हाल सो प्रक्रियाका लागि प्रारम्भिक कार्य अगाडि