Logo

Tag: मुद्दा

मुद्दा फिर्ता लिने निर्णय सच्च्याउन समितिको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ वैशाख: जवाफदेहिता निगरानी समितिले ‘अपराध पीडितको हक’ विपरीत हुने निर्णय तत्काल सच्च्याउन र पीडितको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

विस्तृत पढ्नुहोस
२ अर्ब राजस्व छलेका अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुद्दा

काठमाडौ, १२ बैशाख । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु

हुम्लामा ६० मुद्दाको फैसला

हुम्ला, ६ बैशाख । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा

तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर

वीरगञ्ज, २३ चैत: गु्णस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारीक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ । कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा

अठ्ठाइस मुद्दाका ४० पक्राउ

चितवन, १४ चैत: डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका

जल उपभोक्ता समितिका अध्यक्ष र सचिवमाथि अख्तियारको मुद्दा

काठमाडौं, १० चैत्र । सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष धनविर थामी र सचिव जित बहादुर तामाङ्गमाथि ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

हिरासत कक्षमा पुस्तकालय

बनेपा, ९ चैत: विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

कैलाली, ९ चैत: कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला

दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै

काठमाडौं, ८ चैत । दुई पूर्व मन्त्री जोडिएको भ्रष्टाचार मुद्दाको बिशेष अदालतले सुनुवाई सुरु गरेको छ । टेकबहादुर गुरुङ र बद्री प्रसाद न्यौपाने मुछिएको मुद्दामा सुनुवाई सुरु भएको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

कञ्चनपुर, ४ चैत: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला

गणेश लामा, चक्रे र पर्शुरामको मुद्दामा सर्वाेच्चमा सुनुवाई हुँदै

काठमाडौं, २२ माघ । गुन्डा नाइकेहरू गणेश लामा, चक्रे मिलन भन्ने मिलन गुरुङ र पर्शुराम भन्ने कृष्ण बस्नेतको मुद्दामा सर्वाेच्च अदालतमा सुनुवाई अघि बढेको छ । उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

प्रतिवादीहरुले नै पत्र बनाएपछि कम्पनी रजिष्ट्रारको कार्यालयका अख्तियारको छानबिन

काठमाडौं, ३ माघ । कम्पनी रजिष्ट्रारको कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । मुद्दा झेलिरहेका कार्यालयका कर्मचारीले आफु अुनुकुल हुने गरी अदालतलाई पत्र लेखेको सूचनाका आधारमा अख्तियारले छानबिन