काठमाडौँ, १ मंसिर। पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्न थालेको छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका छन् । त्यसरी पीडित
काठमाडौँ, १८ कात्तिक : भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरुविरुद्ध रु ५६ लाख ६०
काठमाण्डौ, कार्तिक १३ । विगत पाँच दिन भित्र विभिन्न अभियोगमा पक्राउ परेकामध्ये झण्डै १० प्रतिशतलाई प्रहरीले मुद्दा चलाउने भएको छ । यसपटकको तिहारको समयमा झण्डै चार सय पक्राउ परेको जनाउदै
बैतडी, ६ कार्तिक । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा डोजरले महिला हुत्याउने चालक विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको भिडियो सार्वजनिक
डोटी, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । वर्षेनी करीब २० प्रतिशतका दरले मुद्दा बढ्न थालेको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ ।
परासी, १४ असोज (रासस) :नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुव्र्यवहार
भद्रपुर, १ असोज । झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ
सामाजिक सञ्जाल फेसबुकमाथि मुद्दा दायरी भएको छ । न्यु योर्क अटोर्नी जेनेरल मिस जमेसले फेसबुक उपभोग कर्ताहरुको गोपनियता जोखिममा रहेको दाबी गर्दै फेसबुकलाई मुद्दा हालेको हो । विशवको सबैभन्दा ठूलो
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने मुद्दै मुद्दाको जञ्जालभित्र प्रवेश गरेका छन् । अदालत देखि प्रेस काउन्सिसम्म उनीमाथि मुद्दा परेको छ भने उनी आफै अदालत पुगेर निवेदन हालेका छन् ।
काठमाडौं १७ भदौ । दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
पर्वत । सुनको सिक्री चोरी गरी फरार रहेको अभियोगमा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कस्थित माईती घर बस्ने सोही नगरपालिका ३ दुर्लुङ घर
काठमाडौं, १५ असार । नक्कली प्रमाणपत्रधारी शिक्षकमाथि मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय वीरगञ्ज, पर्सामा करारका निमावि शिक्षक कासिम अन्सारीमाथि मुद्दा