काठमाडौँ, ५ चैत । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो
काठमाडौँ,१७ पुष । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको
काठमाडौं, ५ मंसिर । मुस्ताङमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । हालसम्म ३७ सय ७९ मतगणना हुँदा कांग्रेसका योगेश गौचन थकालीले २ हजार ३५ मत प्राप्त गरेका छन् । उनलाई
गलेश्वर ८ कात्तिक (रासस) : छर्लङ्गै खुलेको छ मौसम । चारैतिर सेता हिमाल मुसुक्क मुस्कुराइरहेका छन् । सेता हिमाल हेर्दै प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र मुस्ताङका होटल व्यवसायीको न्यानो आतिथ्यतामा
काठमाडौँ,२५ साउन । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका
गण्डकी, २५ साउन । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ
काठमाडौँ,२२ जेठ । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको
काठमाडौँ,१९ जेठ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद
काठमाडौं, १४ जेठ । यो हिमालपारीको जिल्ला मुस्ताङको विद्यालय हो । कुनै प्रमुख शहरमा बनेको भन्दा सुन्दर विद्यालय देख्दा मुस्ताङ पुग्नेहरु नै आश्चर्यमा पर्न सक्छन् । यो विद्यालय भारत सरकारको
म्याग्दी, १९ वैशाख । मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा च्याङ्ग्राको ऊन सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्रयाइएको छ । नेपाल पश्मिना उद्योग सङ्घद्वारा विश्व व्यापार सङ्गठन र
मुस्ताङ, ७ चैत्त । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो । केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर
मुस्ताङ, ८ फागुन । हिमाल पारीको जिल्ला मुस्ताङमा यस वर्ष तेस्रोपटक हिमपात भइरहेको छ । आइतबार बिहानबाट हिमपात भइरहेको मुस्ताङ प्रशासनले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै हिउँदयाम सकिएर गर्मीयाम