Logo

Tag: मृत्यु

स्क्रब टाइफसले दुईको मृत्यु, ९९ सङ्क्रमित

-

चितवन, १५ असोज (रासस) : जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ

विस्तृत पढ्नुहोस
बाघको आक्रमणमा मृत्यु भएकाका परिवारलाई १० लाख

धम्बोझी, १५ असोज (रासस) : बाघको आक्रमणबाट मृत्यु भएका घरपरिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले रु १० लाख प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका पहरिया थारूका

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

पटना, १४ असोज (रासस-एएफपी) – भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक

डोजर पल्टिँदा एकको मृत्यु

मान्म, १४ असोज (रासस) : जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कर्णाली राजमार्ग

कैदीको मृत्यु

चितवन, १४ असोज (रासस) :जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन्

उपत्यकामा रेबिजका बिरामीको संख्या बढ्यो

काठमाडौं, १२ असोज । उपत्यकामा रेबिजका रोगीको संख्या बढ्दै गएको छ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका

सडक जामका कारण बिरामीको ज्यान गयो

धादिङ, १० असोज । जामका कारण एक जना विरामीको बाटोमा नै मृत्यु भएको छ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि बिरामीको मृत्यु भएको हो ।

जितिया पर्वको उपवास बसेकी वृद्धाको मृत्यु

जलेश्वर, ६ असोज । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी

मोटरसाइकल चालकको मृत्यु

चितवन, ६ असोज । भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय

करेन्ट लागेर एकको मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिए

प्रेमिकालाई पानी मुनीबाट विवाह प्रस्ताव राख्दा युवकको डुबेर मृत्यु (भिडियोसहित)

यी युवकले प्रेमिकालाई पानी मुनी गएर विवाह प्रस्ताव राख्ने धोको राखे । पानीमुनी गए । आफूले लेखेर राखेको विवाह प्रस्ताव पानी मुनी पुगेर खुलाए । प्रेमिकाले हेर्न भ्याइन् तर उनको

जेसिबीले ठक्कर दिँदा बालकको ज्यान गयो

दोलखा, ५ असोज । जेसिबीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको हो । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा

Screenshot