Logo

Tag: मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाः पुनः गेट जडान अन्तिम चरणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, पुस ५ । मेलम्ची खानेपानी आयोजनाको संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि जडित संरचनामा त्रुटि फेला परेपछि नयाँ

विस्तृत पढ्नुहोस
मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

काठमाडौं, मंसिर २५। पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार ९गेट० खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान

मेलम्ची खानेपानी आयोजना: वितरण प्रणाली तयारी अवस्थामा

काठमाडौं, मंसिर ४ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो

एक महिने बोनसमा पनि आएन मेलम्चीको पानी

काठमाडौं, कात्तिक ५ । यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी

याङ्री र लार्केको पानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

काठमाडौं, असोज ५ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

काठमाडौं, भदौ ४ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् । पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ

मेलम्ची खानेपानी आयोजनाः दोस्रो चरणको निर्माणका लागि तयारी

काठमाडौं, भदौ १ । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका

मेलम्ची खानेपानी आयोजना: अनियमितताको अखडा

काठमाडौं, साउन २ । मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड

मेलम्ची खानेपानीः नट बोल्ट स्लिप’ हुँदा ढोका खुल्यो

काठमाडौं, साउन २ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटनाबारे छानबिन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी

मेलम्ची खानेपानी: उद्धारका लागि गएको प्रहरी टोलीको बोट दुर्घटना

सिन्धुपाल्चोक, १ साउन : मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात

२८ वर्षपछि उपत्यावासीको मेलम्ची सपना साकार हुँदै

काठमाडौं,असार २२ । काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएकामा मेलम्ची प्रयास २८ वर्षपछि पूरा हुने देखिएको हो । सरकारले

मेलम्चीको काम जारी तर सुस्त

काठमाडौँ, चैत २९ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ । झन्डै २५०