– सञ्चिता घिमिरे र देवराज सुवेदी मेलम्ची, (सिन्धुपाल्चोक) ३१ असार : “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी
-सञ्चिता घिमिरे, मेलम्ची, २७ असार: मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दैनिकी अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो
– सञ्चिता घिमिरे काठमाडौँ, २५ असार: काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको
सिन्धुपाल्चोक, १७ असार: निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ । बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले
सिन्धुपाल्चोक, १२ असार: लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो । मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले
सिन्धुपाल्चोक, २ असार: अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएकाा छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार
काठमाडौं, २ असार । मेलम्चीमा कसरी भीषण बाढी गएर बजार नै डुबानमा पर्यो भन्नेबारे अध्ययन भएको छ । बाढी सूचना केन्द्रले खोला थुनिन जाँदा एक्कासी फुटेर बाढी गएको हुनसक्ने आँकलन
काठमाडौं, २ असार । मेलम्चीमा नेपाली सेनाले लगातार उद्धार जारी राखेको छ । आज पटक पटक सेनाको हेलिकोप्टरले उद्धार गरिरहेको छ । आज दिउँसो पनि ३ जनाको उद्धार गरेको छ
काठमाडौं, २ असार । मेलम्चीमा बाढीले बितण्डा मच्चायो । नदी उर्लिएर आयो । बजार नै बगाउला जस्तो भयो । एक्कासी नदी उर्लिएपछि घरहरु नै डुबानमा पर्न थाले । केही घरलाई
काठमाडौँ, २० जेठ: काठमाडौँ उपत्यकामा अब झण्डै एक महिना मेलम्चीको वितरण नहुने भएको छ । सुरुङ पुरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।
काठमाडौं, ३ बैशाख । काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । गत चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरु गरिएको
काठमाडौं, २७ चैत्र । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको