काठमाडौं, वैशाख १० । श्रीलंकामा मोटर रेसको क्रममा एउटा कार ट्र्याकबाट चिप्लिएर दर्शक दीर्घामा आएपछि सात जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।