काठमाडौं, २५ भदौ । रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापाले पूर्व सांसद ढाकाकुरमा श्रेष्ठले मन्त्री बनाउनको लागि आफले पैसा मागेको भनेर नाम मुछेपनि स्पष्टीकरण दिएका छन्