Logo

Tag: मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

काठमाडौं, माघ ७ । दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका

विस्तृत पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, पुस १३ । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ । जल तथा मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, मंसिर ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य भूभागमा भनृ मौसम सामान्यता सफा रहेको छ। विभागका अनुसार आज दिउँसो

मौसमका कारण क्वारेन्टिन व्यवस्थापन झन भद्रगोल हुनेः मन्त्री राउत

काठमाडौं, असार १२। स्वास्थ्य एवं जनसंख्या राज्यमन्त्री नवराज राउतले देशभरी मौसम परिवर्तन भई वर्षात सुरुभएकाले क्वारेन्टिन व्यवस्थापनमा थप चुनौती देखिएको बताएका छन् । उनले एकैपटक भारत लगायतका देशबाट नेपालीहरु भित्रने

आजको मौसम पूर्वानुमानः हल्कादेखि मध्ययम बर्षाको सम्भावना

काठमाडौं, जेठ ३१। स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदलीमा बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभरको

विहानै वर्षा

काठमाडौं, ९ वैशाख । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विहानै देखि वर्षा भइरहेको छ । हिजो देखि कालो बादल मडारिएकोमा आज विहान निरन्तर वर्षा भइरहेको छ । अहिले उपत्यकामा चीसो

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्न सक्ने

काठमाडौं, फागुन १४ ।पश्चिमी वायुको प्रभावले बुधबारपनि देशका बिभिन्न भागमा मेघ गर्जनसहित हल्का बर्षा भइरहेको छ । अहिेल देशको पूर्वी क्षेत्रमा बर्षा भईरहेको छ भने पश्चिमी आकास बादलले भरिएको छ

पश्चिमी वायुको प्रभाव र हल्का वर्षाको सम्भावना

काठमाडौ, माघ ७ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, फागुन ३ । आज देशभरका धेरै जसो भू-भागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा सामान्य बदली रहने छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि

फेरि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १४ माघ । देशको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्युन चापीय प्रणालीको प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको

पहाडी र हिमाली भागमा मौसम सफा, तराईमा हुस्सु

काठमाडौं, ८ माघ । आज पहाडी र हिमाली भू-भागमा मोसम सफा रहनेछ । तराईमा भने हुस्सु रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम सामान्यतया सफा रहनेछ।