Logo

Tag: म्याग्दी

जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

-रिपोर्टर्स नेपाल/संवाददाता

ताकम (म्याग्दी), ७ कात्तिक : ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने

विस्तृत पढ्नुहोस
सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी

काठमाडौँ,९ फागुन । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी प्राविधिक शिक्षालयमा सञ्चालित सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सीपका साथै विद्यार्थीले पशुपक्षीपालन र तरकारी खेती गरेर

म्याग्दीमा अझै जग्गाको वर्गीकरण गरिएन

काठमाडौँ,५ फागुन । म्याग्दीका स्थानीय तह जग्गाको वर्गीकरण गर्न अलमलमा परेका छन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने व्यवस्था भएपछि म्याग्दीमा जग्गाको वर्गीकरण नहुँदा जग्गाको कित्ताकाट र

बगरको कर तिर्दै बगरफाँटवासी

काठमाडौँ,४ फागुन । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर

मायालु डाँडामा युवायुवतीको भीड

‘काठमाडौँ,२ फागुन । भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि

चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन

काठमाडौँ,१ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना ९भाइरस०को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग

बोटबाटै दुई करोडको सुन्तला बिक्री

काठमाडौँ,२९ माघ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा

म्याग्दीको सिस्नो पाँचतारे होटलदेखि विदेशसम्म

काठमाडौँ,१७ पुष । म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलसम्म पुग्न थालेको छ । सिस्नो विशुद्ध अग्र्यानिक

बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो

काठमाडौँ,१५ पुष । म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि

म्याग्दीको ग्रामिण भेगमा पूर्वाधार अभाव कायमै

बेनी, १५ पुस । धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले

सीप बन्यो जीउने आधार

काठमाडौँ,६ पुष । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जाका धनबहादुर विक र टेकबहादुर विकको परिवार कामको खोजीमा बेनी झरेको तीन वर्ष बित्यो । अहिले यी दुई विक परिवार बेनी नगरपालिका– वडा

म्याग्दीका जङ्गलमा वन्यजन्तुको चोरी सिकार बढ्दो

काठमाडौँ,२८ मँसिर । म्याग्दीका लेकाली जङ्गलबाट वन्यजन्तुको चोरी सिकारी बढेको छ । जिल्लाको गौश्वारा, सानालेख, गुर्जा, लुलाङ, मुदी क्षेत्र नजिकैका जङ्गलमा वन्यजन्तुको चोरी सिकारी बढेको हो । उच्च लेकाली भेगमा