Logo

Tag: म्याग्दी

बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा

विस्तृत पढ्नुहोस
कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो

म्याग्दी । गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताउनुभएको छ । बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्नुहँदै मन्त्री पुनले

विद्यालय भवन बगायो, बेनी बजार उच्च जोखिममा

म्याग्दी । रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक

तीन मोटरेबल पुलनिर्माणकार्य शुरु

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ ।बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा

दुई सय वर्ष पुरानो ‘बर्खे नाच’को रौनकता

म्याग्दी  । कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच शुरु भएको मानिन्छ । खासगरी बेनीमा बसोवास

पर्यटकीय गन्तव्य बन्दै दुरलेक

बेनी । मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि

‘स्मार्ट स्कूल’का लागि सरसफाइ सम्मेलन

सुर्खेत । ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी

गाउँपालिकामा पहिलो पटक विद्युतीकरण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको

अस्पताललाई डायलाइसिस उपकरण प्रदान

म्याग्दी । यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ । रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत

म्याग्दीलाई ‘हिमाली जिल्ला’ बनाउन पहल

म्याग्दी, २२ फागुन । संसारको सातौँ अग्लो धौलागिरि हिमाल ८,१६७ मिटर सहित दर्जनौँ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको हैसियत दिनुपर्ने माग उठेको छ । जिल्ला समन्वय समितिको हालै बसेको बैठकले

आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीकोे बेलढुंगा

बेनी, म्याग्दी, ३ पुस । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि

पशुपतिनाथका बाँदरले म्याग्दीका कृषकलाई सतायो, अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति

२ पुस, म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ । बेनी