म्याग्दी, २७ चैत्र । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्छन् । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा
म्याग्दी, २५ चैत्र । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाए । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु
म्याग्दी, १८ चैत्र । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला र रायखोर जोड्ने झोलुङ्गे पुल लक्ष्य भन्दा छ महिना अघिनै निर्माण भएको छ । अधिकांश विकास आयोजना अलपत्र र ढिलासुस्तीले थला परिरहेको
म्याग्दी, चैत ५ । मालिका गाउँपालिका–२ रुम लुक्सिरका १६ वर्षीय केशव विक दैनिक ज्यालामजदुरीमा व्यस्त छन्। छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणाधीन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका विक हातमा पुस्तक
म्याग्दी, चैत १ । म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर
म्याग्दी, फागुन २६ । जिल्लाका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका
म्याग्दी, फागुन १५ । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई
म्याग्दी, फागुन ९ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा
म्याग्दी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त
बेनी, २१ माघ । रघुगङ्गा गाउँपालिका–७ गौडामुनिका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जीप चढेर आए । पहिलोपटक घरदेखि सदरमुकामसम्मको सवारी गर्न पाउँदा ७६ वर्षका विकमा
म्याग्दी, ५ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो
म्याग्दी, २६ मंसिर । घर कहाँ हो ? म्याग्दी । आहा सुन्दर । म्याग्दीबारे बताउँदा जोकसैको मुखबाट यस्तै प्रतिक्रिया आउँछ । तर, यसको सुन्दरताभित्र उत्तिकै विकटता पनि छ । धौलागिरि