Logo

Tag: म्याग्दी

म्याग्दी र बागलुङमा भूकम्पको धक्का

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, १५ कात्तिक : म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा

विस्तृत पढ्नुहोस
बेमौसमी तरकारी खेती

म्याग्दीको बेनी नगरपालिका २ खबराका चन्द्रवहादुर कार्की साग टिपेर बजार लाने तयार गर्दै । कार्कीले बेमौसमी तरकारी लगाएर मनग्य आम्दानी गरेका छन । तस्वीर : धु्रबसागर शर्मा (रासस)

अनौठा आकृति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री (रासस)

युवाले शुरु गरे सामूहिक तरकारी खेती

म्याग्दी, २६ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका

मायालु डाँडामा अब हरियाली पार्क

गलेश्वर, २३ वैशाख । म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिलमा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष

म्याग्दी पर्यटन महोत्सव चैत २१ देखि

बेनी, १३ चैत । म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४।४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

गलेश्वर, ३० फागुन । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफँै अगुवा बनेर

निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित

गलेश्वर, १२ फागुन।  म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र

एकीकृत घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

म्याग्दी,५ फागुन । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङको कुम्रिस्थित वडा कार्यालय परिसरमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट साढे दुई सयभन्दा बढी लाभान्वित भएका छन् । भौगोलिक रूपमा विकट

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी, २४ माघ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

म्याग्दी, २४ माघ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी

घुम्ती शिविरबाट चार सय जना लाभान्वित

म्याग्दी, २० माघ। म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट करीब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित