काठमाडौं, ८ मंसिर । यही मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सुरक्षार्थ खटाईएका म्यादी प्रहरीहरुलाई बिदाई गरिएको छ । सो क्रममा म्यादी प्रहरीहरुको भूमिकाको
काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार बिदाइ गरिँदै छ ।
काठमाडौँ, ३० कात्तिक । नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्छिन्
काठमाडौं, कात्तिक १। आगामी मङ्सिर ४ गते का लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक म्यादी (अस्थायी प्रहरी)को तालिम सुरु भएको छ। प्रहरी प्रधान कार्यालयका
काठमाडौं, भदौ २६ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना
काठमाडौं, भदौ १५ । प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि
काठमाडौं, भदौ ८ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान
काठमाडौं, २६ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागि १ लाख बढी म्यादी प्रहरी भर्ना गरिने योजना रहेको छ । गत स्थानीय तहको
काठमाडौं, ८ जेठ । किशोरी बलात्कारको आरोपमा १ लाख जरिवाना र ९ वर्ष जेल सजायको फैसला सुनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत स्थानीय तहको निर्वाचनको लागि ४० दिने
डोल्पा, २८ बैशाख । उपल्लो डोल्पामा लेक लागेर एक सुरक्षामा खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ । लेक लागेर शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा सहिद दशरथ चन्द्र आ.वि. कोमास मतदान
काठमाडौं, २६ बैशाख । गोरखामा बिरामी परेका एक म्यादी प्रहरीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। चुमनुब्री गाउँपालिका–३ पाङसिङमा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी परेपछि काठमाडौं ल्याइएको हो ।
काठमाडौं, २६ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि भर्ना भएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । ती मध्ये एक महिलाले आत्महत्या गरेकी हुन्