यमराज भनेपछि को नडराउला । यमराजले काल बनेर लिन आउने धार्मिक विश्वास छ । तर भारतको रेल्वे प्लेटफर्ममा यमराजलाई मानिसको सुरक्षाका लागि खटाईएको छ ।
कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ