Logo

Tag: यातायात व्यवस्था विभाग

बागमती र गण्डकीका सवारीधनीहरूलाई एक महिने उर्दी, नमाने साउनदेखि कारवाही

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, जेठ २० । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा असार महिनाभित्र इम्बोस्ड नम्बरप्लेट नराखे कारबाही गर्ने चेतावनी दिएको छ । बागमती र गण्डकी

विस्तृत पढ्नुहोस
लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

काठमाडौं, १६ जेठ : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले

आज साझदेखि लाइसेन्सको नयाँ आवेदन प्रणाली लागु हुँदै

काठमाडौं, १६ जेठ । आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागु हुने भएको छ । आज साझ ६ बजेदेखि यातायात व्यवस्था विभागले नयाँ प्रणाली लागु गर्ने भएको

अव आवेदन दिएको १५ दिनमै लाइसेन्स

काठमाडौं, बैशाख २७ । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

काठमाडौं, चैत २७ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात

१ चैत्रबाट सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं, ३० फागुन । यातायात व्यवस्था विभागले भोलि १ चैत्रबाट लागू हुने गरी सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले आज सूचना जारी गरी अर्को सूचना

पुसदेखि २ लाख लाइसेन्स प्रिन्ट, ५ लाख बाँकी

काठमाडौं, १३ फागुन । यातायात व्यवस्था विभागले पुसबाट सुरु गरेको चालक अनुमति पत्र (लाइसेन्स) हालसम्म २ लाखमात्र छापेको छ । विभागले डेढ महिनामा २ लाख प्रिन्ट गरेको र अझै ५

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

– सञ्चिता घिमिरे काठमाडौँ, २६ पुस: यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

–सञ्चिता घिमिरे काठमाडौँ, २२ पुस : यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको

५ लाख स्मार्ट लाइसेन्स छाप्ने विभागको योजना

काठमाडौं, १६ पुस । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) ५ लाख कार्ड माघ महिनाभित्र छपाई हुने जनाएको छ । विभागले छाप्न बाँकी ५ लाख कार्ड माघ

स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु

काठमाडौं, पुस १४ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति

चालक अनुमतिपत्रका लागि आवेदन दिन तीन सातामा चार लाख

काठमाडौँ, २९ कात्तिक: लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो ।

Screenshot