Logo

Tag: यात्रु

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

१८ साउन : खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका

विस्तृत पढ्नुहोस
यात्रुलाई कोरोना संक्रमण भए स्वास्थ्योपचार, होटलमा क्वारेन्टाइन देखि मृत्यु भएमा अन्तिम संस्कार खर्चसम्म

एजेन्सी, १३ साउन । विमान कम्पनिहरुले यात्रुलाई आकर्षित गर्न र ढुक्कले यात्रा गर्ने अवस्था बनाउन नयाँ योजनाहरु ल्याउन थालेका छन् । विमान कम्पनि इमिरेट्सले यात्रुका लागि कोभिड १९ का लागि

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी

काठमाडौँ, ११ साउन: कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न

आज दश अन्तरराष्ट्रिय उडान, नौ सय यात्रु नेपाल फर्किए

काठमाडौँ, ७ असार : मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल

लकडाउनमा एक सय ८ अन्तरराष्ट्रिय उडान : फर्किए ११ हजार ७०२ यात्रु

काठमाडौँ, ३ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएका बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,

भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति

काठमाडौँ, २९ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ । चार्टर उडानको अनुमति माग्दा विमान

भारतमा सञ्चालन गरिएको ‘श्रमिक विषेश’ रेलबाट ५२ लाख यात्रुलाई सेवा

१६ जेठ : भारतमा अहिले सञ्चालन गरिएको ‘श्रमिक विषेश रेल’मार्फत् बिहीबारसम्म ५२ लाख यात्रुले यात्रा गरेका छन् ।लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुरहरुलाई सम्वन्धित ठाउँमा पु¥याउनका लागि भन्दै केही

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

दमौली, २८ पुस : तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै

चालक र यात्रु नै दुर्घटनाका कारक

काठमाडौँ, ११ पुस। निकै गतिका साथ एकान्तकुनाबाट कलङ्कीतर्फ हुइँकिँदै गरेको बसले धोबीघाटको आकाशे पुलमुनि घ्याच्चै ब्रेक लगाउनुप¥यो । बिहीबार बिहान १० बजेको घटना हो यो । विस्तार गरिएको चक्रपथको धोबीघाट–एकान्तकुना

सिट क्षमता भन्दा वढी यात्रु चढाए कारवाही हुने

दमौली, ३ पुस : दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

२१ मङ्सिर : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८

दशैं सकेपछि फर्कने यात्रु बढ्दै

पोखरा, २३ असोज : बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ-आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि