दार्चुला, २३ जेठ: यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको
दार्चुला, जेठ २० । जिल्लाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ ।
–हेमन्त केसी जाजरकोट, १६ जेठ: यार्सागुम्बा भनेको हिमाली भेगमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको
दार्चुला, १२ जेठ: अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति
दार्चुला, जेठ ९ । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल
काठमाडौं, ६ जेठ । यार्सागुम्बा शक्तिर्वद्धक औषधीको रुपमा प्रयोग हुन्छ । औषधीजन्य च्याऊ प्रजातिको यार्सागुम्बाले मस्तिष्क, फोक्सोको सुरक्षा गर्नुका साथै क्यान्सरविरुद्ध पनि प्रभावकारी हुनेगरेको वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । भाइरसविरुद्ध
जाजरकोट, २३ वैशाख: यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ
डोल्पा, १८ वैशाख: अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय
सुर्खेतं, चैत ६ । कर्णालीका हिमाली जिल्लामा यार्सा टिप्न खर्कमा पुगेका विद्यार्थीलाई पढाउन अब शिक्षकहरू पनि सोही स्थानमा पुग्ने भएका छन् । यार्सा टिप्न पाटनमा पुगेका विद्यार्थी दुई महिनाको हाराहारीमा
बझाङ, १३ पुस । वन पैदावार जडीबुटी यार्सागुम्बा सहित एकजना पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच कोठामा विना इजाजत ल्याएको वन पैदावार १
काठमाडौं, २८ मंसिर । अवैध यार्सागुम्बा सहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तु सहित ४ जना पक्राउ
सुर्खेत, १२ मंसिर । अवैध रुपमा लैजाँदै गरेको यार्सागुम्बा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लैजाँदै गरेको २ केजी ९ सय २० ग्राम यार्सागुम्बा सहित