एजेन्सी, १७ फागुन। डिज्नी, वार्नर र सोनी जस्ता प्रख्यात निर्माता कम्पनीहरुले आफ्ना चलचित्र रुसमा प्रदर्शन नगर्ने बताएका छन्। युक्रेनमाथि गरेको सैन्य आक्रमणका कारण उक्त कम्पनीहरुले
१७ फागुन: श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ ।उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको
एजेन्सी, १७ फागुन। भारतले आफ्ना नगारिकलाई युक्रेनको राजधानी किभबाट तुरन्त निस्कन सल्लाह दिएको छ। युक्रेनस्थित भारतीय दुतावसले आज (मंगलबार) ट्विटरमार्फत यस्तो सल्लाह दिएको हो। युक्रेनस्थित भारतीय दुतावसले ट्विटमार्फत लेखेको छ,
एजेन्सी, १७ फागुन। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसको आक्रमणलाई रोक्न आफ्नो सरकारले युक्रेनलाई ५० मिलियन (पाँच करोड) डलर उपलब्ध गराउने बताएका छन् । आज (मंगलबार) अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस्तो
एजेन्सी, १७ फागुन। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो देशले रुस अगाडी आत्मसमर्पण नगर्ने बताएका छन् । कुलेबाले भनेको विषयलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ, ‘युक्रेन कूटनीतिक समाधानका
युद्धको पाँचौं दिन हिजो (सोमबार) युक्रेनविरुद्धको युद्धमा रुसले प्रतिबन्धित थर्मोबारिक हतियार प्रयोग गरेको अमेरिकाका लागि युक्रेनका राजदूत ओकसाना मार्कारोभाले बताएकी छिन्। ‘रुसले आज भ्याकुम बम प्रयोग गरेको छ, जुन जेनेभा
रुसी सेना राजधानी किभबाट मात्र २७ किलोमिटर टाढा एजेन्सी, १७ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण छैटौं दिन पनि जारी छ । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्र संघको महासभामा रुसी आक्रमणमा
१७ फागुन: रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र
एजेन्सी, १७ फागुन । रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ । यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी
एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि एक हप्ताभित्र जितको घोषणा गर्ने लक्ष्य राखेर हमला गरेको खुलिसकेको छ । योजना अनुसार नै उनले २ मार्च अर्थात् भोलि जितको
एजेन्सी, १६ फागुन । रुसले हमला नगर्दै युक्रेनलाई अमेरिकासहितका देशहरुले हतियारसहितको सैन्य सहयोग पठाएका थिए । हमलापछि थप देशहरुले सैन्य सहयोग पठाएका छन् । युक्रेनलाई सैन्य सहयोग पठाउनेमा असंलग्न नीति
१६ फागुन: रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन्