Logo

Tag: युक्रेन

जर्मनीले युक्रेनलाई हतियार र मिसाइल पठाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ फागुन। युक्रेन हमलाको आज चौथो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन्।

विस्तृत पढ्नुहोस
रुसले युक्रेनमाथि आक्रमण गरेको आज चौथो दिन, भीषण संघर्ष जारी

एजेन्सी, १५ फागुन। रुसले युक्रेनमाथि आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको

युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

संयुक्त राष्ट्रसंघ, १४ फागुन: युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी

युक्रेनको राजधानी किभमा रुसी फौज पसेपछि भिषण युद्ध

एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेको तेस्रो दिनमै राजधानी किभ कब्जा गर्न खोजेको छ । रुसी फौज किभलाई चारै दिशाबाट घेरा हालेर प्रवेश गरेको छ । किभको सडकमा

युक्रेनमाथि रुसी हमलापछि यसकारण बढ्न थाल्यो गहुँ, तेल र मकैंको मूल्य

एजेन्सी, १४ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विश्व अर्थतन्त्रमा कम्पन आएको छ । विश्वभर महङ्गी बढ्न थालेको छ । पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुस र

‘रुससँग सम्झौताका लागि युक्रेन तयार’

एजेन्सी, १४ फागुन । रुसले युक्रेनको राजधानी किभ कब्जा गर्न लागेपछि शान्ति वार्ताको प्रयासहरुले गति लिएका छन् । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की शान्ति र युद्धविरामका लागि सम्झौता गर्न तयार भएको

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी पस्यो

एजेन्सी, १३ फागुन । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण बनाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा

अमेरिकाले भियतनामबाट पाठ सिकेन, अर्को जालमा फस्यो: पाकिस्तानी राष्ट्रपति अल्वी

इस्लामावाद [पाकिस्तान], १३ फागुन: पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले “विगतबाट पाठ नसिकेको” र “अर्को जालमा फसेको” भन्दै आश्चर्य व्यक्त गरेका छन् । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र

रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न राष्ट्रसंघ महासभाका अध्यक्षको आग्रह

न्यूयोर्क [अमेरिका) १३ फागुन: संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले बिहीबार युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन्। “म तुरुन्त

युक्रेनको राजधानी किभमा पसे रुसी सेना

एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी

आईसीसीे युक्रेन संकटबाट चिन्तित

१३ फागुन: रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् । “मैले बढ्दो चिन्ताका साथ युक्रेन र