१३ फागुन: युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गरेका छन् । “भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो,“
काठमाडौं, १३ फागुन : युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन
एजेन्सी, १३ फागुन । युक्रेनका राष्ट्रपति भोल्डोमिर जेलेन्सीले रुसले हमला गरेपछि आफूहरु एक्लै प्रतिरक्षा गरिरहेको बताएका छन् । उनले भिडियो सन्देशमार्फत् आफूहरु एक्लै परेको समेत बताए । ‘हामीलाई सहयोग गर्ने
काठमाडौं, १३ फागुन । जर्मनीमा रहेको नेपाली दुतावासले हवाई मार्गबाट तत्काल युक्रेन छाड्न नसकिने भएको भन्दै आफु बसोबास गरेको स्थानमा संयमता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। दुतावासले युक्रेन सरकार
एजेन्सी, १२ फागुन । युक्रेन कुनैबेला विश्वकै तेस्रो ठूलो आणविक शक्ति रहेको देश थियो । सोभियत संघको विघटनपछि सन् १९९१ मा युक्रेन स्वतन्त्र भयो । त्यतिबेला युक्रेनसँग आणविक हतियार थियो
काठमाडौँ, १२ फागुन: युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ । एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो
एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । आज (बिहीबार) बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो घोषणा गरेको
एजेन्सी, १२ फागुन। युक्रेनका पूर्वराष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको आराेप लगाएका छन् । रुससँगको तनावबारे युक्रेनको राजधानी किभमा अहिले सांसदहरूको आपत्कालीन बैठक चलिरहेको छ
काठमाडौं, १२ फागुन । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । आज विहानै रुसले युक्रेनमाथि हमला गरेपछि युद्ध चलेको हो । युद्धले विश्वभर तरंग आइसकेको छ । आर्थिक क्षेत्रमा
वार्सा, १२ फागुन: रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ । धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने
बेइजिङ, १२ फागुन: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ। “चीनले
काठमाडौं, ११ फागुन: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण