Logo

Tag: युक्रेन

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन

विस्तृत पढ्नुहोस
इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दियो

१ फागुन: पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ । इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको

के रुसले युक्रेनमाथि आक्रमण गर्ला ?

एजेन्सी, २९ माघ । रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले यूरोपमा सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकासहितको सैन्य संगठन नाटोको सक्रियता पूर्वी यूरोपसम्म बढेको छ । युक्रेनमा हतियार बढीभन्दा बढी

युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

क्यानबेरा, २९ माघ: अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी

तत्काल रूसी आक्रमणको अवस्था नरहेको यूक्रेनको भनाइ

एजेन्सी, २९ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दाबी गरेको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका

अमेरिकाले पोल्याण्डमा थप तीन हजार सैनिक पठाएको पुष्टि

२९ माघ: अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ।ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय”

युक्रेन वरिपरि तनाव बढ्दै गएपछि बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गर्यो

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् ।“आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश

नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

२८ माघ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गका बीचमा बिहीबार भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहेका बृटिश प्रधानमन्त्री जोनसन र

अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि

अमेरिकी विमानले कीभमा ८० टन हतियार ल्याए: युक्रेनी रक्षामन्त्री

कीभ [युक्रेन], २७ माघ: युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् । “आज बोरिस्पिल एयरपोर्टमा ‘खुला

नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान गर्दैन: चीन

ब्रसेल्स [बेल्जियम], २५ माघ: चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयुमा रहेको चिनियाँ मिशनले मङ्गलबार जनाएको छ। युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएको