एजेन्सी, १७ माघ। युक्रेनी सर्वसाधारणहरूको एक समूहले रुसबाट हुने आक्रमण रोक्नका लागि भन्दै काठको बन्दूक लिएर अभ्यास गरेका छन् । टेरिटोरियल डिफेन्स फोर्सेस नामक समूहले
एजेन्सी, १६ माघ। अमेरिकी सैन्य प्रमुख मार्क मिलीले युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न सक्ने बताएका छन् । जर्नेल मिलीले युक्रेन सीमामा एक लाख रुसी सेनाको उपस्थिति शीतयुद्धयताकै सबभन्दा ठूलो भएको र
वासिङ्टन [अमेरिका], १६ माघ: पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्छ र यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित
एजेन्सी, १३ माघ। युक्रेनको सैन्य कारखाना(प्लान्ट)मा सैनिकले गोली चलाउँदा पाँच गार्डको मृत्यु भएको छ । आज (बिहीबार) बिहानै युक्रेनको नेसनल गार्ड सैनिकले गोलि चलाउँदा सो सैन्य प्लान्टमा कार्यरत पाँच सुरक्षा
एजेन्सी, १३ माघ। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्री
दीपेश केसीः अमेरिका र रुसबीच तनाव बढ्दा विश्वकै ध्यानाकर्षण भएको छ । युक्रेनको विषयमा यी दुई देशबीच तनाव बढेको हो । यो घटनाले विश्वको अर्थतन्त्रमा नकारात्मक असरहरु पर्न थालेको छ
वाशिङ्गटन [अमेरिका], ११ माघ: युक्रेन सङ्कटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपेली नेताहरूसँग १ घण्टा २० मिनेट भिडियो कन्फरेन्समार्फत् छलफल गरेको ह्वाइट हाउसले जनाएको छ। “युरोपेली नेताहरूसँग राष्ट्रपतिको सुरक्षित
एजेन्सी, ११ माघ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् । युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा
एजेन्सी, ११ माघ। युक्रेनमाथि रुसले आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको छ। रुसले आक्रमण गरी युक्रेन कब्जा गर्ने तयारी गरेको दावी गर्दै त्यस्को
एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख
वासिङटन, १० माघ : अमेरिकाले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो । किभको दूताबासमा रहेका आफ्ना कर्मचारीहरु र
एजेन्सी, १० माघ। अमेरिकाले युक्रेनस्थित रहेको आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न निर्देशन दिएको छ। युक्रेनमा रुसी सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको