Logo

Tag: युक्रेन

युक्रेनी विमानमा मारिएका यात्रुका लागि इरानले प्रति परिवार डेढ लाख डलर क्षतिपूर्ति दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ पौष । इरानले युक्रेनको विमान खसालेकोमा विश्वसामु माफी मागिसकेको छ । तेहरानमा भएको यो घटनाको सर्वत्र निन्दा भयो । इरानले उक्त घटना त्रुटीवश

विस्तृत पढ्नुहोस
सैनिक विमान दुर्घटनाः २२ को मृत्यु

एजेन्सी, ११ असोज । युक्रेनमा भएको एक सैनिक विमान दुर्घटनामा कम्तिमा बाइस जनाको ज्यान गएको छ । मारिने मध्ये अधिकाश वायु सैनिक भएको सुरक्षा श्रोतले पुष्टि गरेको छ । अवतरणको

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

१० असोज: युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको

युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा

युक्रेन, ३ माघ । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उहाँले राजीनामाको घोषणा गरेका हुन् ।

युक्रेनले ईरानसँग माग्यो विमान खसालेको क्षतिपूर्ति

आफ्नो यात्रुवाहक विमान इरानले खसालिदिएपछि युक्रेनले कारबाहीसहित क्षतिपूर्ति मागेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले इरानसँग क्षतिपूर्ति पाउने आशा व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेका हुन् । शनिबार फेसबुकमा

युक्रेनी विमानमाथि मिसाइल प्रहार (भिडियोसहित)

इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ । सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ

फ्रान्स युक्रेन शान्ति वार्ता

२४ मङ्सिर : फ्रान्स युक्रेन शान्ति वार्तामा सहभागी रुसी राष्ट्रपति भ्लादिमीर पुतिन, जर्मन कुलपति एन्जेला मर्केल र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पेरिसको एलिसी दरबारमा युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीसँग संयुक्त प्रेस

युक्रेनमा भिषण आगलागीः १४ बेपत्ता, २७ घाइते

किभ,मंसिर १९ । युक्रेनमा भएको आगलागीमा परि १४ जना हराइरहेका छन् ।युक्रेनको दक्षिणी क्षेत्रमा पर्ने ओडिसा बन्दरगाह सहरमा भएको आगलागीमा परेकाहरुको केही पत्ता नलागेको अन्र्तराष्ट्रिय समाचारमा जनाइएको छ । ओडिसाको

अमेरिका, युक्रेन र पोल्याण्डबीच ग्यास आपूर्ति सुरक्षामा सम्झौता

अमेरिका, युक्रेन र पोल्याण्डबीच ग्यास आपूर्ति सुरक्षामा सम्झौता भएको छ । यी तीन देशका सरकारी प्रतिनिधिहरुले १४ भदौं वारसामा प्राकृतिक ग्यास आपूर्तिको क्षेत्रीय सुरक्षा बढाउन सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको

यी हुन् मलेशियाली विमान झार्नेहरु

मलेशियाली विमानमाथि मिसाइल आक्रमण गर्ने चारजनामाथि गम्भीर अपराधको अभियोगमा कारबाही अगाडि बढाइएको छ । रुस र युक्रेनबीचको सीमा क्षेत्रमा सन् २०१४ को जुलाईमा आक्रमण गरी विमान झार्नेमध्ये रुसी नागरिकहरु इगोर

मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

किभ, २८ जेठ । युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा

हास्य कलाकार देखि राष्ट्रपति सम्म

किभ, ९ बैशाख । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी हुनुभएको छ । उहाँले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो । राजनीतिमा