काठमाडौं, १९ असार । युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टोलीले गएराति सम्पन्न खेलमा रोचक जीत हासिल गरेर सेमिफाइनलको
काठमाडौं, १८ असार । बेल्जियम र इटालीबीचको युरोकप फुटबलको क्वाटरफाइनल भिडन्त कस्ले जित्ला ? धेरैले अनुमानहरु लगाइरहेका छन् । तर, यी दुईबीचको खेल रोचक हुने पक्का नै छ । तीनपटकको
एजेन्सी, १७ असार । युरोकपको क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारबाट सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् । क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ । शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ
काठमाडौं, १६ असार । युरोकप फुटबलमा क्वाटरफाइनलमा प्रवेश गर्ने ८ टोली निश्चित भएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्ड र युक्रेन विजयी भएसँगै टोलीहरु निश्चित भएका हुन् । इंग्ल्यान्डले जर्मनीमाथि
एजेन्सी, १४ असार । युरोकपमा चेक रिपब्लिकको सानदार प्रदर्शन कायमै रहेको छ । चेकका स्टार खेलाडी प्याट्रिक सिकले सानदार प्रदर्शनले निरन्तरता पाउँदा नेदरल्यान्डमाथि २-० को जीत हासिल गरेको हो ।
एजेन्सी, असार १२ । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम चरणका १६ को खेलहरु आजबाट सुरु हुने भएका छन् । नकआउट चरण अन्तर्गत आज रातिको
एजेन्सी, असार ७ । इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । रोमको ओलम्पिक स्टेडियममा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा
काठमाडौं, ५ असार । युरोकपको आजको खेलमा जर्मनीले डिफेण्डिङ च्याम्पियन पोर्चुगललाई ४–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । आज सम्पन्न खेलमा पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो
स्याङ्जा, जेठ ३० । डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०(१ गोलले पराजित गरेको हो ।
काठमाडौं, जेठ २८ । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुने भएको हो । टर्की र
चैत ४, काठमाण्डौ । एकपछि अर्को गर्दै अन्तराष्ट्रिय खेलकूद प्रतियोगिता स्थगित भइरहेका बेला युरोकप २०२० पनि एक वर्ष पछि सरेको छ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) को आजको
लण्डन, २९ कार्तिक । युरोकप–२०२० मा छनौट खेलमा इङ्ल्याण्डले मोन्टेनेग्रोलाई ७-० को विशाल अन्तरले पराजित गरेको छ । यो जीतसँगै इङल्याण्ड युरोकपमा सेलेक्ट भएको छ । समूह ‘ए’ अन्तरगत बिहीबार