काठमाडौं, १२ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा र तत्कालीन सव–इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ