कर्णाली, मंसिर १९ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन्। कोसी
काठमाडौं, जेठ २७ । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो।
दैलेख, १० वैशाख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको
सुर्खेत, असोज २३ । राउटे मुखिया वीरबहादुर शाहीको नौजनाको परिवार छ। अघिल्ला वर्षहरूमा दसैं नआउँदै उनको छाप्रोमा चार–पाँचवटा खसी बाँधिएका हुन्थे। दसैं अवधिभर ती खसी काट्थे। मुखिया भएकाले आफ्नो परिवारलाई
जाजरकोट, जेठ १८ । जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्तै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध
सुर्खेत, असार ७ । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको
काठमाडौँ, ३० जेठ : लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई सुर्खेतमा मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो गत आइतबार सार्वजनिक भयो । मदिराको नशामा ती निर्दोष युवतीलाई आफ्नो भिडियो खिचेको र
सुर्खेत, २४ जेठ । राउटे समुदायका २ महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–९ हल्के बस्ने ३५ वर्षीय चुमन बहादुर घर्ती, सोही