काठमाडौं, ४ जेठ । भारतले कोभिड-१९ को टेष्ट गर्ने किट नेपाललाई दिएको छ । ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेष्ट किट आज दिएको हो